प्रिमियर लिग आज सकिदै, एक साथ दश खेल हुने

जेठ १०, काठमाडौँ – बहु चर्चित इंगलिस प्रिमियर लिग (ईपिएल) आज सकिदै छ । यसअघि नै जो माउरिनो म्यानेजर रहेका चेल्सीले लिग भने जिति सकेको छ । चेल्सीको हाल ८४ अंक छ र आजको खेल जितेमा चेल्सीको ८७ अंक हुने छ ।