प्रधानमन्त्री ओलीले दिए राजीनामा प्रकाशित : २०८२ भदौ २४ गते १४:३१ भदौं २४, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । चर्किदै गएको आन्दोलनका कारण उनलाई राजीनामा दिन चौतर्फी दबाब पश्चात राजीनामा दिएका छन् ।