जेन्जी पुस्ताले गरे एमालेको पार्टी कार्यालय तोडफोड

भदौं २४, काठमाडौं – आन्दोलनमा रहेका जेन्जी पुस्ताले नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा तोडफोड गरेका छन्।

युवाहरूले पार्टी कार्यालय र शीर्ष नेताका घरलाई निशाना बनाउन थालेका छन्।