भलिबल खेलको उद्घाटन – प्रजिअ अर्चाय

फागुन २९, काठमाडौ – सुनसरीको कोसी गाउँपालिका–६ यादव टोलस्थित नेपाल–भारतको दशगजामा सोमबार सशस्त्र प्रहरी बल नेपाल नं ४ गण सुनसरी र भारतीय सीमा सुरक्षा बल एसएसबी ४५ बटालियन वीरपुरबीच भएको मैत्रीपूर्ण भलिबल खेलको उद्घाटन गर्दै सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आर्चाय । साथमा नेपाल–भारतको सुरक्षा अधिकारी । तस्बिर- रासस