सुरक्षित तार राख्नका लागि नाङ्गो तार हटाइँदै

सुर्खेतको वीरेन्द्रनगरस्थित रत्न राजमार्गको छेउमा नाङ्गो तार हटाउँदै प्राविधिक । रत्न राजमार्गको छेउमा रहेका पोलहरुमा सुरक्षित तार राख्न लागिएको हो । तस्बिर- सुरेश आचार्य÷रासस