कैलारी गाउँपालिका– ७ छटकपुर बसन्तामा व्यावसायिक रुपमा उत्पादन गरेको स्थानीय रैथाने जात मानिने थारु आलु बिक्रीका लागि ग्रेडिङ गर्दै कृषक महिला । अन्य जातको आलुको तुलनामा खानमा निकै स्वादिलो र लामो समयसम्म नकुहिने यसको विशेषता भएकाले यो आलुको माग बढ्दै गएको छ । तस्बिर -तिलकराज ओझा- रासस