नेपाल सुपर लिग- वीरगञ्ज युनाइटेड र धनगढी बीच प्रतिस्पर्धा

मंसिर १०, काठमाडौं – नेपाल सुपर लिगमा आज वीरगञ्ज युनाइटेड एफसी र गएको संस्करणको उपविजेता धनगढी एफसी खेल्ने भएका छन् ।

बेलुका साढे ५ बजे दशरथ रङ्गशालामा खेल हुने भएको छ ।

एनएसएलको दोस्रो संस्करणमा ९ टोली सहभागी छन् ।