पुन सञ्चालन हुदै द्रुत बस सेवा

 

मंसिर १०, काठमाडौं-  केहि समय रोकिएको द्रुत बस सेवा आजबाट पुन सञ्चालनमा आउने भएको छ ।

गत असोज ३ अर्थात संविधान दिवसको दिनबाट यो सेवा सुरू गरिए पनि दसैं यता बन्द भएको थियो।

जसअनुसार आज थप ३६ बसले द्रुत सेवाको सुविधा दिनेछन्।