निर्देशक दिनेश राउत नयाँ फिल्मको तयारीमा

मंसिर ८, काठमाडौं – निर्देशक दिनेश राउतले आफ्नो नयाँ फिल्मको घोषणा गरेका छन् । ‘पुजार सार्की’ शीर्षकमा फिल्म निर्माणको घोषणा दिनेशले गरेका हुन् ।

आगामी माघ महिनाको पहिलो साताबाट फ्लोरमा जाने फिल्मको सम्पूर्ण छायांकन पश्चिम नेपालमा गरिनेछ ।

निर्देशक राउत र लेखक सुवेदीबीच यसअघि ‘प्रकाश’मा सहकार्य भएको थियो ।फिल्मका लेखक विकास सुवेदी हुन् । निर्देशक राउत र लेखक सुवेदीबीच यसअघि ‘प्रकाश’मा सहकार्य भएको थियो ।