ईङ्लिस प्रिमियर लिग सिटी पराजित

असोज २२, काठमाडौं  – ईङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले म्यानचेस्टर सिटीलाई हराएको छ ।

आईतबार इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले चिरप्रतिद्धन्दी सिटीलाई १–० ले हराएको हो ।
आर्सनलले ८ खेलबाट २० अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । सिटी १८ अंक सहित तेस्रो स्थानमा छ ।