नवनिर्वाचित प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवले आज शपथ लिँदै

 

नवनिर्वाचित प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवले आज शपथ लिने भएका छन् ।

शुक्रबार भएको शपथ समारोहमा अनुपस्थित रहेका कारण यादवलाई आज शपथ खुवाउन लागिएको हो ।

उपनिर्वाचनमा बार २ बाट निर्वाचित भएका यादवले आज सभामुख देवराज घिमिरेसमक्ष शपथ लिने जनाइएको छ ।