आज विश्व औ‌‌लो दिवस -विभिन्न कार्यक्रम गरि मनाइँदै

बैशाख १२, काठमाडौं आज विश्व मलेरिया दिवस । शून्य मलेरिया प्रदान गर्ने समयस् लगानी, आविष्कार, कार्यान्वयनू भन्ने नाराका साथ विश्वभरी मनाईदैछ ।

लामखुट्टेको टोकाईबाट सर्ने एउटा अत्यन्त जोखिमयुक्त रोग औ‌लो विरुद्धको दिवस संसारभर प्रत्येक बर्ष २५ अप्रिलमा मनाइन्छ ।

यसबारे सचेतनाका लागि आज संसारभरि विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै मलेरिया (औंलो) दिवस मनाइदै छ।