‘सोल्टिनीको बोली मिठो’ रिलिज (भिडियो)

काठमाडौ – गायक विल्सन विक्रम राईको आवाजमा ‘सोल्टिनीको बोली मिठो’ बोलको गीत रिलिज गरीएको छ । गायिका मेलिना राईले यस गितमा विल्सनलाई साथ दिएकी छिन् । विल्सनकै रचना रहेको गीतमा तोरेम्पा ह्याङ राईको संगीत रहेको छ । राजु कार्कीले गीतको संगीत संयोजन तथा मिक्सिङ मास्टरिङ गरेका छन् ।

बिक्रम डिसिले दृश्य कैद गरेको भिडियोको सम्पादन मनोज कार्कीले गरेका हुन् । भिडियोमा विल्सन विक्रम राई, माओत्से गुरुङ, रजनि गुरुङ, डिबि गुरुङ,बिक्रम धिमाल, गम् बहादुर गुरुङ, नेत्र गुरुङ र स्वस्तिका गुरुङको नृत्य देख्न सकिन्छ ।