‘तिम्रो माया खै’ मा सुनिल र गीता ढुंगानाको अभिनय

माघ १६, काठमाडौं  – गायिका अस्मिता अधिकारी र गायक योगेश काजी शाहको स्वरमा नंया गीत रिलिज भएको छ ।

‘तिम्रो माया खै’ बोलको गीतमा सुनिल विकले शब्द र संगीत दिएका छन् । भिडियोको निर्देशन पनि सुनिल स्वयंमले गरेका हुन् ।

लभ रोमान्टिक गीतको भिडियोमा सुनिल बिक र मोडल गीता ढुंगाना फिचर्ड छन् । सुनिलले यस अगाडी पनि केही गीतहरु ल्याएका छन् ।