‘लै बरी लै’ ले तान्यो दर्शकको ध्यान (भिडियो)

माघ, १०,काठमाडौं– लाटोकोसेरो फिल्म्सले अघिल्लो साता सार्वजनिक गरेको एउटा गीतको म्युजिक भिडियोले दर्शकको राम्रो प्रतिक्रिया पाइरहेको छ ।

प्रधानको ‘लै बरी लै’ गीतमा राजन इशान इशानको संगीत संयोजन छ ।

भिडियोमा सन्तोष भुजेलको कोरियोग्राफी, सञ्जय लामाको छायांकन तथा बिजेश पौडेल र राजन इशानको निर्देशन रहेको छ ।

भिडियोको सम्पादन तथा रंग संयोजन बिजेश पौडेलले गरेका छन् ।