दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दै

माघ १०, काठमाडौं  – प्रतिनिधि सभाको बैठक बस्दैछ।आज दिउँसो १ बजे बस्ने बैठककम लागि २ वटा सम्भावित कार्यसूची तय गरिएको छ।

सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरुको हेरफेर गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। यस्तै सभामुख देवराज घिमिरे र उसभामुख इन्दिरा रानालाई बधाई तथा शुभकामना दिने कार्यसूची पनि रहेको संसद् सचिवालयले जनाएको छ
आज दिउँसो १ बजे बस्ने बैठककम लागि २ वटा सम्भावित कार्यसूची तय गरिएको छ।

सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरुको हेरफेर गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। यस्तै सभामुख देवराज घिमिरे र उसभामुख इन्दिरा रानालाई बधाई तथा शुभकामना दिने कार्यसूची पनि रहेको संसद् सचिवालयले जनाएको छ।