सुन्तलीको निर्देशनमा सिरिज ‘मै राम्री’ प्रसारण हुदै

पुस २६, काठमाडौं  – सुवानि फिल्मस ब्यानरमा धुर्मुस–सुन्तलिको नयाँ सिरिज “मै राम्री“ प्रसारण हुने भएको छ । कुन्जना घिमिरेको निर्देशन रहेको सिरिज यही बिहीबार वाट प्रसारण हुने छ ।

सुदिप कुवरको लेखन तथा कन्सेप्ट रहेको मै राम्री लाई राहुल राईले छाँयाकन गरेका छन् ।सिरिजमा राम बाबु रेग्मी , गीता अधिकार, दिनेश काफ्ले , सन्तोष बानियाँ, रेखा लिम्बु लगायतको अभिनय रहेको छ ।

सन्तोष क्षेत्री र रविन भट्टले संयुक्तमा भिडियोको सम्पादन गरेका छन्