एकैदिन कोरोना संक्रमणबाट ५ जनाको मृत्‍यु, ८१५ जना संक्रमित

साउन २६, काठमाडौं – पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्‍यु भएको छ भने थप ८१५ जना संक्रमित भएका छन् ।

बिहीबार कोरोना संक्रिय संक्रमितको संख्या ५ हजार ८६९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४७६ जना संक्रमणमुक्त भएका छन् ।