सर्पगन्धाको बिरुवा

असार ३०, काठमाडौ –शुक्लाफाँटा नगरपालिका– १० झलारीस्थित आयुर्वेदिक औषधालयमा लगाइएको सर्पगन्धाको बिरुवा । मानसिक र उच्च रक्तचापका बिरामीका लागि यो बिरुवा निकै लाभदायी हुने गरको छ । तस्वीर  /राजेन्द्रप्रसाद पनेरु