जगदुल्लाको अध्यक्षमा माओवादी विजयी

बैशाख ३१, काठमाडौं  – जगदुल्ला गाउँपालिका डोल्पाको अध्यक्षमा नेकपा ९माओवादी केन्द्र०का नारसि रोकायले ६२२ भोट ल्याएर विजय हुनुभएको छ ।

उनको प्रतिद्वन्द्वी नेकपा  एमालेका हेमबहादुर महताराले ५८५ भोट ल्याएर पराजित भए ।

त्यस्तै उपाध्यक्षमा माओवादीकै अमृता लामा बोहरा ७५९ मतले विजयी हुनुभएको छ भने एमालेको चन्द्रवती थापाले ७४९ मत ल्याई पराजित भए ।