पोखराको मेयरमा २५ जना र उपमेयरमा ९ जनाको मनोनयन दर्ता

बैशाख १३,कास्की – पोखरा महानगरपालिकाको मेयरमा २५ जना र उपमेयरमा ९ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार २५ जनाले मेयरमा उम्मेदवारी दर्ता गरेका हुन् ।

२५ जनामध्ये दुई जना मात्रै महिलाले उम्मेदवारी दिएका छन् । ८ जनाले स्वतन्त्र र १७ जनाले दलबाट उम्मेदवारी दिएका छन् ।