लेखाप्रमुख अधिकारीलाई मातृशोक

फागुन १४, काठमाडौ – राष्ट्रिय समाचार समिति ९रासस० लेखा शाखाका प्रमुख रुद्रमणि अधिकारीलाई मातृशोक परेको छ ।
उनकी आमा भवानी अधिकारीको ८० वर्षको उमेरमा भक्तपुर कौशलटारस्थित निवासमा आज निधन भएको हो । उनि दम रोगबाट पीडित थिइन् । उनका दुई छोरा र दुई छोरी हुनुहुन्छ । उनको आजै कालीगण्डकीस्थित रामदीघाटमा दाहसंस्कार गरिने जनाइएको छ ।