स्वस्तिमा अभिनित साउथ फिल्मको गीत रिलिज (भिडियो)

माघ ९, काठमाडौं -स्वस्तिमा खड्का अभिनीत साउथ फिल्म ’थिरीमाली’ को गीत सार्वजनिक भएको छ ।

‘रङ बैरङगी’ आइटम गीतमा स्वस्तिमाको न्रित्य रहेको छ गिीतमा स्वस्तिमा रातो पहिरनमा नाचिरहेकी छिन् । सुनिधी चौहानको आवाज ,तान्सिक नब्बरको रचना र लय सिर्जना बिजिबालको रहेको छ ।

राजीव शेट्टीको निर्देशन रहेको फिल्मलाई एसके लरेन्सले निर्माण गरेका हुन् । कमेडी जनरामा निर्माण भएको फिल्मको कथा जेभियर एलेक्स र राजीव शेट्टीले लेखेका हुन् । फिल्म मलयालमसँगै हिन्दी, तेलेगू र तामिल भाषामा रिलिज हुने छ ।