यम बरालको ‘जति रुनु रोएँ’ मा निताको अभिनय (भिडियो)

माघ ७, काठमाडौं-  गायक यम बरालको स्वर तथा संगीतमा ‘जति रुनु रोएँ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

रमेश एम के पौडेलको शब्दमा तयार भएको गीतको भिडियोलाई रञ्जिता सिवाकोटीले निर्देशन गरेकी हुन् ।

शिव ढकालको छायांकन, भूपेन्द्र अधिकारीको सम्पादन रहेको भिडियोमा निता ढुंगाना, आकाश सुलभ र निर्मल शर्माको अभिनय छ