इग्लीस प्रिमियर लिग –युनाइटेडको जित

माघ ६, एजेन्सी – इग्लीस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले ब्रेन्टफोर्डमाथि शानदार जित दर्ता गरेको छ ।

युनाइटेडले ब्रेन्टफोर्डलाई ३–१ ले पराजित गरेको हो । जितसँगै युनाइटेडले २१ खेलबाट ३५ अंक जोड्दै सातौं स्थानमा उक्लिएको छ ।

ब्रेन्टफोर्डले भने २२ खेलमा २३ अंक जोड्दै १४ औं स्थानमा छ ।