व्यायाम गर्नुको फाइदा

पुष २६, काठमाडौं-  पछिल्लो समय ब्यायमको आवश्यकता बढ्दै गइरहेको छ । व्यायामले शरीरमा रोगप्रतिरोधक क्षमता राम्रो बनाउने भएकाले पनि यसको महत्व बढ्दै गएको छ । ब्यायम किना गर्ने त ? यसका फाइदाहरु के छन त ? यहा प्रस्तुत गरिएको छ ।

–एक्सरसाइज गरेमा बलियो, लचलकता र पोस्चर राम्रो हुन्छ । यसले ब्यालेन्स पनि राम्रो हुन्छ ।

– एक्सरसाइजले शरीर फिट, युवा, मेन्टल हेल्थ राम्रो हुने र राती निद्रा पनि राम्रो पर्छ ।

– सेल्फ कन्फिडेन्ट पनि बिल्ट अप हुन्छ । सबैले घरमा आराम गर्नुका साटो केही समय एक्सरसाइज गरेमा फ्रेस र स्वस्थ हुन सकिन्छ ।

–  यसले मानसिक र शारीरिक स्वास्थ्य दुवै राम्रो हुन्छ । बन्दाबन्दी खुल्नासाथ कन्फिडेन्ट लेवल बढ्नुका साथै दबअप तय धयचप जान प्रोत्साहन मिल्छ