भीडभाड गरेर राष्ट्रिय परिचय पत्र नदिन गृहमन्त्रालयको आग्रह

 

पुस, २५ काठमाडौ–

राष्ट्रिय परिचय पत्र लिने भिड बढेपछि कोभीड संक्रमण बढ्ने जोखीम बढेकोछ । यसैलाई महशुस गर्दै गृहमन्त्रालय अन्र्तगत राष्ट्रिय परिचय पत्र तथा पन्जीकरण विभागले सिंहदरबार लगायत स्थानमा भीडभाड नगर्न आग्रह गरेकोछ ।
अत्यावश्यक नभई तत्काल परिचय पत्र नबनाउन समेत विभागलाई अनुरोध गरिएकोछ । अन्य जिल्ला बाट पनि परिचय बनाउन सकिने भएकाले काठमाडौमा भिडभाड नगर्नन विभागले आग्रह गरेको हो ।
मंसिर १ गतेदेखि विद्युतीय राहदानी बनाउन राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएको थियो।