‘झुम्कावाली’ मा आकाश र पुजाको अभिनय (भिडियो)

मंसिर १९, काठमाडौं -पूजा शर्मा र आकाश श्रेष्ठ अभिनित ‘झुम्कावाली’ बोेलको गीत सार्वजनिक भएको छ ।

गीतमा स्वर गायिका मेलिना राई रमिलन अर्यालको रहेको छ  । गीतमा गायक अर्यालकै लय सिर्जना छ भने शब्द सुजन रेग्मीको रहेको छ ।

भिडियोको निर्देशन निकेश खड्काले गरेका हुन् । बुद्ध थापाले खिचेको भिडियोमा सुवोल थापाले कोरियोग्राफी गरेका छन् । सम्पादन विकास धमलाको रहेको छ ।