तित्याङको तामाखानी

असोज १८, काठमाडौँ – सम्भाव्यता अध्ययन भइरहेको बागलुङ नगरपालिका–९ तित्याङमा रहेको तामाखानी । कोरोना महामारीका कारण एक वर्षदेखि रोकिएको खानी अध्ययनको बाँकी काम सुरु हुँदैछ । तस्वीरः तारानाथ आचार्य/रासस