प्रमोद खरेलको ‘आज मेरो दिल जलेर’ सार्वजनिक (भिडियोसहित)

असोज ७, काठमाडौं  – गायक प्रमोद खरेलको नयाँ गीत बजारमा आएको छ। उनको स्वरमा पछिल्लो पटक ‘आज मेरो दिल जलेर’बोलको गीत सार्वजनिक भएको हो।

सार्वजनिक गीत रवी प्याकुरेल अञ्जानले लेखेका हुन्। गीतमा राज कुमारको संगीत संयोजन सुन्न सकिन्छ। सार्वजनिक गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ।

म्युजिक भिडियोमा विक्रम बुढाथोकी, चाँदनी सिल्या र प्रिन्सले स्क्रिन सेयर गरेका छन्।