‘लालुमै लालुमै २’ मा पल र दुर्गेश संगै गरिमा र ताराको अभिनय

 

असोज ५, काठमाडौं  – सुरज थापा , तारा थापा र विवेक रकर्सको आवाजमा समावेश गीत ’लालुमै लालुमै २’ को ’जुनकिरी’ बोलको गीत सार्वजनिक भएको छ ।

सिुरज थापाको शब्द साथै संगीत रहेको गीतको संगीत संयोजन उदय राज पौडेलको रहेको छ ।भिडियोमा कोरीयोग्राफी तथा निर्देशन शिव बिकको रहेको छ िभिडियोमा मोडेलद्दय पल शाह , दुर्गेश थापा ,गरीमा शर्मा र तारा थापा फिचर्ड छन् ।

भिडियोको दृश्य कैद दिपक गिरीले गरेका हुन् । साथै सम्पादन पदम सुवेदीको रहेको छ ।