बङ्गुरपालनमा युवा सक्रिय

शुक्लाफाँटा नगरपालिका– १० झलारीका स्थानीय बासिन्दाले सञ्चालन गरेको बङ्गुर फार्ममा पालिएको बङ्गुर । यस क्षेत्रका एक दर्जन बढी युवा बङ्गुरपालनमा लागेका छन् । तस्वीर: राजेन्द्रप्रसाद पनेरु/रासस