‘तिमी आउने आसैमा’ भनय सनीस र प्रियाको अभिनय

भदौं २८, काठमाडौं –  सनीश श्रेष्ठको आवाजमा नयाँ गीत ’तिमी आउने आसैमा’ रिलिज गरिएको छ । मनिष श्रेष्ठ र बिपना राई को संयुक्तमा रचना गरिएको गीतमा लय पनि रचनाकार मनिषकै रहेको छ ।

उर्गेन डोङले गीतको संगीत संयोजन गरेका छन् । भिडियोको निर्देशन प्रमोद के भण्डारीले गरेका हुन् । ज्ञानेन्द्र शर्मा हुमगाइको छायाङ्कन भिडियोमा समावेश गरिएको छ ।

गीतको भिडियोमा सनीस र प्रिया लिम्बुले अभिनय गरेका छन् । भिडियो सम्पादन तथा कलर डिन्सन शाहले गरेका हुन् ।