कतै हराए भने मा राज र छुल्ठिमको अभिनय (भिडियो)

भदौं २५, काठमाडौं – नायिका छुल्ठिम गुरुङ अभिनीत नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ।

‘कतै हराए भने’ बोलको गीतमा बिराज गौतमको शब्द, स्वर र संगीत समावेश छ।

गीतलाई शैलेस श्रेष्ठले एरेन्ज गरेका हुन्।