निजामती स्मारक निर्माण क्षेत्रमा वृक्षरोपण

निजामती सेवा दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित यज्ञडोल ९जगडोल० सामुदायिक वनको निजामती स्मारक निर्माण क्षेत्रमा वृक्षरोपण गरिँदै । तस्बिर: पूर्णप्रसाद मिश्र/रासस