बार्सिलोनासँग युभेन्ट्स ३–० पराजित

साउन २५, काठमाडौं – प्रि–सिजन तयारी अन्तर्गतको मैत्रीपूर्ण खेलमा स्पेनिस क्लब बार्सिलोनाले इटालीको युभेन्ट्सलाई पराजित गरेको छ ।
आइतबार राति भएको खेलमा बार्सिलोनाले युभेन्ट्सलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।