मैत्रीपूर्णमा ४-३ ले इन्टरको जित

साउन ३, एजेन्सी प्रि(सिजन तयारी अन्तर्गत पहिलो मैत्रीपूर्ण खेलमा इन्टर मिलानले जित निकालेको छ ।

सिरी एु च्याम्पियन इन्टरले शनिबार राति स्विस क्लब लुगानो एफसीलाई पेनाल्टी सुटआउटमा ४ -३ ले हराएको हो । यससँगै इन्टरले लुगानो कपको उपाधि समेत जितेको छ ।