यश कुमारको पुरानो गीत ‘तिम्रो मन बद्लिएछ’ नयाँ स्वरुपमा -भिडिओ

साउन ३, काठमाडौं गायक यश कुमार र गायिका सपनाश्रीको पुरानो ‘गीत तिम्रो मन बदलिएछ’ नयाँ स्वरुपमा सार्वजनिक भएको छ । उत्त गीतमा यश कुमारको साथमा मिलन नेवारको आवाज सुन्न सक्रिन्छ । भिडियोमा सागर लम्साल, प्रिज्मा(प्रिन्सी खतिवडा, आकाश कार्की, जीवन नेपाल, रेशम बुढाथोकीलगायतको अभिनय रहेको छ ।

भिडियो