सञ्चालनमा आउन नसकेको डुङ्गा

कास्की जिल्लाको रूपा गाउँपालिकामा अवस्थित रूपाताल । कोरोना भाइरस सङ्क्रमण न्यूनीकरण गर्न सरकारले जारी गरेको निषेधाज्ञा खुकुलो भए पनि डुङ्गा सञ्चालनमा आउन सकेको छैन । तस्वीर: चन्द्रकला क्षेत्री, रासस