‘घर तिम्रो कता पर्यो’ मा बर्षा र जिवेशको अभिनय

असार २४, काठमाडौं – गायिका एलिना चौहान र विरेन्द्र श्रेष्ठको आवाजमा समावेश ’घर तिम्रो कता प¥यो’ सार्वजनिक भएको छ ।

रुपेश थापाको निर्देशन रहेको भिडियोको गीतमा संगीत दिपक श्रेष्ठले भरेका छन् । उदय राज पौडेलको संगीत सम्योजन, किशोर थापाको मिक्सिङ मास्टरिङ,पदम सुवेदीको सम्पादन रहेको छ ।

भिडियोमा जिवेश गुरुङ र बर्षा सिवाकोटी फिचर्ड छन् ।गीतको भिडियोलाई आहा टिभी युट्युब च्यानल बाट हेर्न सकिने छ ।