थप ३७५० जना कोरोना संक्रमित, ६७ जनाको मृत्यु

जेठ २८, काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३७५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आज मात्रै देशभर ६७ जनाको मृत्यु भएको छ भने ५२२५ जना संक्रमणमुक्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *