एलिनाको स्वारमा ‘धोका दियौ’सार्वजनिक

काठमाडौ- गायिका एलिना चौहान स्वरमा गीत ‘धोका दियौ’ सार्वजनिक भएको छ । प्रमोद खरेलको स्वरमा रहेको यो गीतको फिमेल भर्जनको रुपमा आएको हो । सुवास कार्कीको शब्द रहेको गीतको एरेन्ज विशाल निरौलाले गरेका हुन् ।

गीतको म्युजिक भिडियोमा मोडल कृतिशा केसी रचिरञ्जिवी सापकोटाले निकै राम्रो अभिनय गरेका छन । यसैगरि भिडियोमा रोशनी कार्की र जीवेश गुरुङको समेत अभिनय देख्न सकिन्छ ।