थप ४३४४ जना कोरोना संक्रमित, ५७६८ जना संक्रमणमुक्त

जेठ २६, काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज मात्रै थप ४३४४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण ८१ जनाको मृत्यु भएको छ भने ५७६८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *