युट्युबमा ‘हिटलर’ सार्वजनिक (भिडियो)

जेठ ९,काठमाडौं– फिल्म ‘हिटलर’ युट्युबमा सार्वजनिक भएको छ ।

सौरभ ढकालको निर्देशन रहेको चलचित्र युट्युबमा सार्वजनिक भएको हो । किचमान चित्रकारको कन्सेप्ट र कथा रहेको फिल्म कमेडी जनरामा अष्टनारायण पिक्चर्सले निर्माण गरेको हो ।

फिल्ममा बुद्ध रत्न मानन्धर, त्रिरत्न मानन्धर, रामवीर मानन्धर, मनिकराम मानन्धर कार्यकारी निर्माता,चिनीमाया मानन्धर निर्माता छन् ।