इटालियन सिरी ए–युभेन्टस विजयी

 

बैशाख,३० एजेन्सी –इटालियन सिरी ए अन्तर्गत युभेन्टसले सहज जित दर्ता गरेको छ । युभेन्टसले सासुओलोलाई ३–१ ले पराजित गरेको हो ।

जितसहित युभेन्टस अंक तालिकाको पाँचौ स्थानमा कायम छ । टोलीको ३६ खेलमा ७२ अंक छ ।