एलिनाको स्वरमा ‘हावामा फैलियो मधुरो गीत’(भिडियो)

बैशाख २३,काठमाडौं –गायिका एलिना चौहानको स्वरमा समावेश नयाँ गीत सार्वजनिक भएको छ । प्रगति देवकोटाको शब्दमा एलिनाले स्वर दिएकी हुन् ।

गीतमा सञ्जीव सिंहको संगीत,दिनेश श्रेष्ठको संगीत संयोजन रहेको छ । गीतको भिडियो निर्देशन निर्देशकद्दय कवि सुवेदी र पूजन सापकोटाले गरेका हुन् । भिडियोलाई प्रगति एन्ड अ‍ैसा युट्युब च्यानल बाट हेर्न सकिने छ ।