निष्काशन अगावै बिक्री भयो एनअआईबिलको समृद्धि फण्ड

बैशाख १७,काठमााडौं- एनआईबिएल एसक्यापिटलले बिक्रीमा ल्याएको एनआईबिएल समृद्धिफण्ड–इकाईहरु तेसा्रे दिनमा नै बिक्रीभई सकेको छ ।

क्यापिटलका अनुसार तेस्रो दिनसम्मकुल ५६ हजार १ सय २ आवेदकहरुबाट११२.३०प्रतिशत आवेदन परेकोछ ।

क्यापिटलले बैशाख १३गतेदेखि प्रतिइकाई १० रुपैयाँअंकित दरमा १ अर्ब २ करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमाल्याएको हो । फण्डले १५ प्रतिशतइकाई कोष प्रवर्धक नेपालइन्भेष्टमेण्ट बैंकलाई सुरक्षित गरी बाँकी रहेको इकाई सर्वसाधारणहरुलाई बिक्रीगर्न लागेको हो ।

उक्त फण्डमा न्यूनतम १०० देखि १ करोड २० लाख इकाई सम्मआवेदन दिन पाउने व्यवस्था रहेको छ ।