भारतीय पत्रकार रोहित सार्दनाको कोरोना संक्रमणका कारण निधन

बैशाख १७,दिल्ली – भारतीय टेलिभिजनका चर्चित पत्रकार रोहित सार्दनाको मृत्यु भएको छ ।

उनको कोरोनाभाइरस संक्रमणका कारण शुक्रबार मृत्यु भएको हो ।उनी पछिल्लो समय आजतक च्यानलमा कार्यरत थिए ।

उनले सन् २०१७ मा जी-न्यूज छाडेर आजतक ज्वाइन गरेका थिए