‘तातो गोली’ मा निश्चल र महेशको अभिनय -भिडियो

बैशाख १७, काठमाडौं –गायक महेश काफ्लेको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ ।

(माया बिरानी २ ) “तातो गोली“ बोलको गीतमा काफ्लेकै शब्द तथा संगीत रहेको छ

आवाजमा महेशलाई गायिका मेलिना राईले साथ दिएकी छिन् ।असीम साहाको निर्देशनमा तयार पारिएको भिडियोमा महेश , निश्चल बस्नेत, स्वस्तिमा खड्का र पुष्कर गुरुङको अभिनय रहेको छ ।

उदय राज पौडेलको संगीत संयोजन , हरि हुमागाईँको छायाङ्कन , लोकेश बज्राचार्यको सम्पादन भिडियोमा देख्न सकिन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *