सरकारको निर्णय : त्रिदेशीय क्रिकेट सिरिज जित्ने खेलाडीलाई चार लाख

बैशाख १५, काठमाडौं -सरकारले त्रिदेशीय क्रिकेट सिरिज जित्ने खेलाडीले चारचार लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

केही दिन अघि नेदरल्याण्ड्सलाई पराजित गरेर नेपालले टी–२० क्रिकेट सिरिज जितेको थियो ।

ती नेपाली खेलाडीलाई सरकारले जनही चारचार लाख दिने घोषणा गरेको छ ।तीन जना प्रशिक्षकले जनही दुई दुई लाख पाउनेछन्